Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • नेपालमा भयावह बन्दै कोरोना, ३ महिनामा डेढ लाख संक्रमित थपिने

    नेपालमा भयावह बन्दै कोरोना, ३ महिनामा डेढ लाख संक्रमित थपिने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 2.3K
    SHARES

    काठमाडौं। कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ ।

    आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने जनाइएको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार्ययोजनाअन्तर्गत माग महिनासम्म डेढ लाख संक्रमित थपिने उल्लेख छ ।



    संक्रमण सुरु भएयता मन्त्रालयले चार–चार महिनाको द्रुत कार्ययोजना बनाउँदै आएको छ, अन्नपूर्ण पोस्टमा समाचार छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार