Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • दुई सय ट्रक नाकामै रोकियाे

    दुई सय ट्रक नाकामै रोकियाे

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । चीनबाट फलफूल बोकेर आएका दुई सय ट्रक रसुवाको केरुङ नाकामा एक महिनादेखि रोकिएका छन् । चीनमा देखिएको कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सरकारले केरुङ नाका बन्द गरेसँगै फलफूल लिएर आएका ट्रक अलपत्र परेका हुन् ।

    नाका बन्द भएपछि फलफूल, लत्ताकपडालगायतका अन्य सामान बोकेर आएका गाडी नाकामा रोकिएका छन् । फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले स्याउ र लसुन बोकेर आएका दुई सय ट्रक एक महिनादेखि लिने ? भन्दै प्रश्न गरे ।



    लामो समयसम्म सामान नाकामा रोकिँदा नष्ट हुने भएकाले जतिसक्दो सामान छुटाउनका लागि पहल गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको व्यवसाष्ीको भनाई छ । यो खबर आजको कोरोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार