Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भारतीय राजदूत र प्रधानसेनापति थापाबीच भेटवार्ता

    भारतीय राजदूत र प्रधानसेनापति थापाबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति पुर्णचन्द्र थापालाई भेटेका छन्।

    मंगलबार जंगिअड्डा पुगेर भारतीय राजदुतले प्रधान सेनापती थापालाई भेटेका हुन्।



    आर्मी हेडक्वार्टरमा भएकाे उक्त औपचारिक भेटघाटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धबारे छलफल भएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार