काठमाडौं । मन्त्रिपरिषद्काे आजकाे बैठकमा २ मन्त्री अनुपस्थित भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेकाे मन्त्रिपरिषद बैठकमा पूर्व माओवादी केन्द्रका २ जना मन्त्री अनुपस्थित रहेका स्राेतले जानकारी दियाे ।
स्राेतले दिएकाे जानकारी अनुसार शिक्षा, विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र खानेपानी मन्त्री बिना मगर अनुपस्थित रहेको थिए । शिक्षा मन्त्री पोखरेललाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएका कारण उनी अनुपस्थित रहेको स्रोतले बतायो ।
यता खानेपानी मन्त्री मगरकाे उपस्थित किन र के कारण भएकाे हाे केही खुल्न सकेकाे छैन् ।
Leave a Reply