Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 3K
    SHARES

    काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेबीच शिष्टाचार भेटवार्ता सुरु भएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बालुवाटारमा यो भेटवार्ता भर्खरै सुरु भएको हो।



    तीनदिने नेपाल भ्रमणमा रहेका नरावणे आजै स्वदेश फर्कने छन्।



    यसअघि आजै बिहान उनले नेपालका हिमालहरुको दृष्यावलोकन गरेका थिए। नरावणे आजै फर्कदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार