Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ? (सूचीसहित)

    आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति ? (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ ।

    युरो एकको खरिददर १३२ रुपैयाँ ३१ र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३८ पैसा रहेको छ ।



    मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ।



    त्यस्तै, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४पैसा रहेको छ ।

    तालिकामा विस्तृतमा हेर्नुहोस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार