Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आमाको घरलाई आर्थिक सहयोग

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आमाको घरलाई आर्थिक सहयोग

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 2.2K
    SHARES

    काठमाडौं।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले  स्थापनाको १६ औं वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, काठमाडौ, रविभवनस्थित आमाको घरलाई आर्थिक सहयोग गरेको छ ।

    उक्त आर्थिक सहयोगले आमाको घरमा आश्रित वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।



    बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको पनि जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार