Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ‘रअ’का प्रमुखसँग भएकाे भेटवार्ताकाे विवरण सार्वजनिक गर्न पूर्व राजदूत उपाध्यायको आग्रह

    ‘रअ’का प्रमुखसँग भएकाे भेटवार्ताकाे विवरण सार्वजनिक गर्न पूर्व राजदूत उपाध्यायको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 3.7K
    SHARES

    काठमाडाैैं । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्।

    नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वराजदूत उपाध्यायले नेपाल प्रेस युनियन, कपिलवस्तुले आज आयोजनामा गरेको पत्रकार भेटघाटमा कार्क्रममा रअ प्रमुखले नेपालको अन्तर्रााष्ट्रिय हैसियत र कूटनीतिमाथि नै प्रश्न उठ्ने गरी राजनीतिक तहको भेटघाट गर्नु गम्भीर विषय भएको टिप्पणी गरे ।



    यही कात्तिक ६ गते प्रधानमन्त्री ओलीसँग नेपाल भ्रमणमा आएका रअका प्रमुख सामन्तकुमार गोयलले भेट गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार