Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्याे

    पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्याे

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाण्डाै । पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेकाे छ ।

    नेपाल आयल निगमले साेमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो ।



    अब पेट्रोलको खुद्रा मूल्य एक सय ६ रुपैयाँ प्रतिलिटर र डिजल तथा मट्टीतेलको भाउ ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।



    यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको भाउ पनि साढे ४ रुपैयाँ घटाएर ९० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार