Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • परराष्ट्रमन्त्री ज्ञवाली र युरोपेली युनियनकी राजदूत डिप्रेजबीच भेटवार्ता

    परराष्ट्रमन्त्री ज्ञवाली र युरोपेली युनियनकी राजदूत डिप्रेजबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालको लागि युरोपेली युनियनकी राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएकाे छ ।

    परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न उनी आज परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।



    भेटमा नेपाल र युरोपेली युनियनका आपसी हित सम्बन्धमा छलफल भएको बताइएकाे छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार