Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • थप आठ जनामा कोरोना पुष्टि

    थप आठ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 2.2K
    SHARES

    गण्डकी । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना पुष्टि भएको छ ।

    थपिनेमा सबै पोखरा महानगरपालिकाका भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।



    अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ३७५ पुगेको निर्देशनालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार