Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (पूर्णपाठ)

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (पूर्णपाठ)

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठककले विभिन्न निर्णय गरेको छ ।

    सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् ।



    निर्णयअनुसार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरिएको छ भने कार्यकारी निर्देशक पदमा विनोद कुमार भट्टराईलाई नियुक्त गरिएको छ ।



     

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार