Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • गृहमन्त्रीले भने- बलात्कार रोक्न अधिकतम प्रयत्न गरिरहेका छौं

    गृहमन्त्रीले भने- बलात्कार रोक्न अधिकतम प्रयत्न गरिरहेका छौं

    अनलाइन नेपाल
  • बुधबार, १४ असोज २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । तर पछिल्लो समय औसतमा प्रत्येक दिन ६/७ जना बलात्कृत हुने गरेको देखिएको उनले बताए।

    राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री बादलले भने, ‘बलात्कारका घटनालाई रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका छौं ।’



    बलात्कारीलाई फाँसी दिनुपर्ने महिला सांसदहरुको मागतर्फ संकेत गर्दै उनले कानुनमा कमजोरीहरु छन् कि भन्ने बहस भइरहेको बताए । तर यसबारे थप केही बताएनन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार