Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आईपीएल : बेङ्ग्लोरले मुम्बइलाई दियो २ सय २ रनको लक्ष्य

    आईपीएल : बेङ्ग्लोरले मुम्बइलाई दियो २ सय २ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज भएको खेलमा  रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बइ इण्डियन्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

    ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन जोडेको छ ।  बेङ्ग्लोरका एबि डि भिलियर्सले सर्वाधिक अभिजित ५५ रन जोडे भने



    देबदत्त पार्डिकलले ५४ रन र आरोन फिन्सले ५२ रन जोडेका छन्। । त्यस्तै शिभम् दुबे २७ रनमा अभिजित रहे।



    कप्तान बिराट कोहलीले आज राम्रो खेल्न सकेनन्।  ११ बलमा ३ रन जोड्दै कोहली आउट भए।  मुम्बइका  ट्रेन्ट बोल्टले सर्वाधिक २ विकेट लिएका छन् । त्यस्तै, राहुल चाहरले १ विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार