Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • १२ लाख ३६ हजार रुपैयाँसहित २ भारतीय पक्राउ

    १२ लाख ३६ हजार रुपैयाँसहित २ भारतीय पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 1.5K
    SHARES

    फाइल फोटो

    बारा । बारा जिल्लामा स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० बर्षिय ईनामोल र २५ बर्षिय ईसा आलम छन् । परवानिपुर गाँउपालिका ३ बाट सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको उक्त रुपैयाँसहित दुई उनीहरू पक्राउ परेका हुन्।

    सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले निजहरुलाई उक्त रुपैयाँसहित पक्राउ गरेको हो ।



    बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेलाको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार