Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • करेन्ट लागेर एक जनाको मृत्यु

    करेन्ट लागेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 3K
    SHARES

    बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार राधा आचार्यको निर्माणाधीन घरमा प्लास्टर गर्ने क्रममा नांगो तारमा छुँदा दोगानाका ४० वर्षीय तारासिंह थारु घाइते भएका थिए ।



    करेन्ट लागेर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार