Online Nepal
  • बिहिबार, २९ फाल्गुन २०८१
  • पहाडी जिल्लाहरूमा आज हर्षोलासका साथ होली मनाईदैँ

    पहाडी जिल्लाहरूमा आज हर्षोलासका साथ होली मनाईदैँ

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०८१
  • 126
    SHARES

    काठमाडौं । रङहरूको पर्व होली आज पहाडी तथा हिमाली जिल्लामा मनाइँदै छ ।

    असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।



    होली एक आपसमा विभिन्न रङ तथा अबिर लगाएर मनाउने चलन छ ।

    फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार