Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • काेराेना भाइरसकाे त्रासका कारण नेपाली संस्कारकाे ‘नमस्कार’ विश्वव्यापी बन्दै

    काेराेना भाइरसकाे त्रासका कारण नेपाली संस्कारकाे ‘नमस्कार’ विश्वव्यापी बन्दै

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडाैं । अन्नपूर्ण पोस्ट्ले नेपाली ‘नमस्कार’ विश्वव्यापी भएको सन्दर्भलाई प्राथमिकता दिएर प्रकाशित गरेको छ । भ्रमणमा आएका आइरल्यान्डका प्रधानमन्त्री लियो भारड्करसँग ह्वाइटहाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नमस्कार’ गरे ।

    भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन ‘नमस्कार’ यति बेला विश्वव्यापी बनेको छ । राष्ट्रपति ट्रम्प गत महिना भारत भ्रमणमा आउँदा त्यहाँ ‘नमस्ते ट्रम्प’ कार्यक्रम नै आयोजना गरिएको थियो ।



    बेलायती राजकुमार चाल्र्स कमनवेल्थमा प्रवेश गर्दा हात मिलाउन खोजे तर सबैले नमस्कार गरे । फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोले स्पेनका राजारानीलाई नमस्कार गरे ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार