Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • पानीकाे बहाव उच्च भएपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

    पानीकाे बहाव उच्च भएपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 2.4K
    SHARES

    नवलपरासी पश्‍चिम । गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको ब्यारेजको ३६ वटै ढोका खोलिएको हो।

    गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले नदीमा बुधबार साँझंबाट प्रतिसेकेन्ड तीन लाख १० हजार क्युसेक पानीको सतह पुगेपछि ब्यारेजका ३६ वटा ढोका खोलिएको बताए ।



    बिहीबार बिहान ९ बजे ब्यारेजमा तीन लाख १० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । तीन लाख क्युसेक प्रतिसेकेन्ड पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको सिहंले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार