Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • डा. केसी काठमाडौँ आउँदै, अनसन जारी राख्ने

    डा. केसी काठमाडौँ आउँदै, अनसन जारी राख्ने

    अनलाइन नेपाल
  • मंगलबार, ६ असोज २०७७
  • 3.1K
    SHARES

    काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै ९ दिनदेखि जुम्लामा अनसन बसेका डा. गोविन्द केसी काठमाडौँ आउन लागेका छन्।

    सोमबार नेपालगञ्ज आइपुगेका डा. केसी बुद्ध एयरको नियमित उडानबाट मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने उनका सहयोगी प्रीतम सुवेदीले जानकारी दिएका छन्।



    डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो। उनी काठमाडौँ आएपनि अनसन भने जारी राख्ने बताएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार