Online Nepal
  • बुधबार, २ माघ २०८१
  • बालेनको ब्यंग्य – टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ

    बालेनको ब्यंग्य – टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ

    अनलाइन नेपाल
  • बुधबार, २ माघ २०८१
  • 234
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।

    बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरे लगत्तै मेयर बालेनले समाजिक सञ्जालमार्फत विरोध गरेका हुन् ।



    उनले सरकारले टुडिखेल र खुल्लामञ्च जस्ता सार्वजनिक स्थलहरू आफ्ना कार्यकर्तालाई दिन अध्यादेश ल्याएको विषयमा कटाक्ष गरे ।

    सरकारको उक्त कदमको आलोचना गर्दै उनले भने, ‘अब खोला मात्र हैन, टुडिखेल र खुल्लामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएको छ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’ सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएपछि चर्को विरोध भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार