Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • प्रचण्ड भन्छन् – माओवादीलाई एक नम्बर पार्टी बनाउनुहोस्, भ्रष्टाचार अन्त्य हुन्छ

    प्रचण्ड भन्छन् – माओवादीलाई एक नम्बर पार्टी बनाउनुहोस्, भ्रष्टाचार अन्त्य हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, १३ पुष २०८१
  • 192
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी एक नम्बर पार्टी भएमात्रै देशमा भ्रष्टाचार अन्त्य हुने दाबी गरेका छन् ।

    शनिबार कञ्चनपुरको पुनर्वासमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।



    उनले माओवादी बलियो र एक नम्बरको पार्टी भएमात्रै देशमा सुशासनको नयाँ युग सुरू हुने बताए



    उनले माओवादीलाई पहिलो पार्टी बनाउने प्रक्रिया पनि सुरू भइसकेको दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार