Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राष्ट्रिय उन्मुक्ति पार्टीलगायतका दललाई त्रिपाठीको आह्वान – सहकार्य गरौँ

    राष्ट्रिय उन्मुक्ति पार्टीलगायतका दललाई त्रिपाठीको आह्वान – सहकार्य गरौँ

    अनलाइन नेपाल
  • सोमबार, ८ पुष २०८१
  • 63
    SHARES

    काठमाडौं । जनता प्रगतिशील पार्टी, नेपालले विभिन्न राजनीतिक दलहरूलाई सहकार्यको प्रस्ताव गरेको छ ।

    आज एक विज्ञप्तिमार्फत हृदयेश त्रिपाठी नेतृत्वको पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतलाई सहकार्यको प्रस्ताव गरेका हुन् ।



    सहर्कायलाई मूर्त रूप दिन जनता प्रगतिशील पार्टीको तर्फबाट शिवजी यादवको संयोजकत्वमा वार्ता टोली गठन पनि गरिएको विज्ञप्तिमा उल्लेख छ ।



    पूर्वमन्त्री ईश्वर दयाल मिश्र र मोहम्मद साबिर हुसेन पनि वार्ता टोलीमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार