काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आइतबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ९७ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रूपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रूपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ १३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ २५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ २१ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रूपैयाँ ८५ पैसा निर्धारण गरेको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर आठ रूपैयाँ ८२ पैसा र बिक्रीदर आठ रूपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३० पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ४२ पैसा र बिक्रीदर ३० रूपैयाँ ५६ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ४४ पैसा र बिक्रीदर नौ रूपैयाँ ४८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १२ रूपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ ०४ पैसा र बिक्रीदर १९ रूपैयाँ १३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १७ रूपैयाँ ४९ पैसा र कुवेती दिनार एकको खरिददर चार सय ३९ रूपैयाँ ७१ पैसा र बिक्रीदर चार सय ४१ रूपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ४७ पैसा कायम गरेको छ ।
यस्तै, ओमनी रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ ६१ पैसा, बिक्रीदर तीन सय ५३ रूपैयाँ १७ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।
Leave a Reply