Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • शिक्षकहरुलाई प्रचण्डले भने – सडक आन्दोलनका लागि तयार रहनू

    शिक्षकहरुलाई प्रचण्डले भने – सडक आन्दोलनका लागि तयार रहनू

    अनलाइन नेपाल
  • शनिबार, २२ मंसिर २०८१
  • 405
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक पारित गर्न दबाब आवश्यक रहेको बताएका छन् ।

    एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् तथा शिक्षक समाज नेपालसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले सदनबाट आफ्नो पार्टीले दबाब दिने भन्दै दाहालले शिक्षकहरूलाई सडकबाट दबाब दिन आग्रह गरे ।



    शिक्षकलाई सडक आन्दोलनका लागि तयार रहन पनि प्रचण्डले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार