Online Nepal
  • बिहिबार, २० मंसिर २०८१
  • मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न पेकिङ विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीको आग्रह

    मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न पेकिङ विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, १९ मंसिर २०८१
  • 75
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको पेकिङ विश्वविद्यालय सम्बोधन गरेका छन् ।

    प्रधानमन्त्री ओलीले चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।



    सम्बोधनमा प्रधानमन्त्री ओलीले, ‘विस्तृत लोकतन्त्र-समृद्ध नेपाल, सुखी नेपालीतर्फको नेपालको यात्रा’ विषयमा बोलेका थिए ।



    सम्बोधनमा ओलीले नेपालको राजनीतिक आन्दोलन , एमालेको जनताको बहुदलीय जनवाद देखी पेकिङ विश्वविद्यालय र मदन भण्डारी विश्वविद्यालय को सहकार्यको प्रस्ताव पनि राखेका थिए ।

    नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै उनले महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको बताए ।

    उनले नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार