Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

    प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 3.3K
    SHARES

    फाइल तस्विर

    रौतहट । भारतसँगको सीमा नाकाहरुबाट भित्रिएकाे अवैध सामान रौतहट प्रहरीले बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न स्थानमा खटिएको प्रहरी गस्ती टोलीले दुई लाख उन्नपच्चास हजार छ सय पच्चास बराबरको साइकलको ट्युव, धान काट्ने हँसिया, ढोकाको ह्याण्डल, बच्चाहरुको विभिन्न किसिमको कपडा, मदिरा, केराउल लगायतका सर-सामानहरु प्रहरीले बरामद गरेको हो ।



    बरामद सामान आवश्यक कार्यवाहीको लागि बुधबार गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार