Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • मन्त्रिपरिषद्‍बाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, राष्ट्रपति र प्रधानमन्त्रीसँग मंसिर १८ मा भेटवार्ता

    मन्त्रिपरिषद्‍बाट प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, राष्ट्रपति र प्रधानमन्त्रीसँग मंसिर १८ मा भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १३ मंसिर २०८१
  • 105
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका स्वीकृत भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।



    प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले मंसिर १७ देखि ५ दिने चीन भ्रमण गर्नेगरी तालिका स्वीकृत भएको बताइएको छ ।



    प्रधानमन्त्री ओलीले १८ गते चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सबाट जाने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार