Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीद्वारा मोदीलाई जन्मदिनको शुभकामना

    प्रधानमन्त्री ओलीद्वारा मोदीलाई जन्मदिनको शुभकामना

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 2.1K
    SHARES

    काठमाडाैँ । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई  जन्म दिनको उपलक्ष्यमा शुभकामना दिएका छन् ।

    नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरमार्फत प्रधानमन्त्री मोदीको जन्म दिनको शुभकामना दिँदै स्वास्थ्य र खुशीको लागि कामना पनि गरेका छन् ।



    प्रधानमन्त्री ओलीले सो अवसरमा दुवै देशको बीचमा रहेको सम्बन्धलाई अझ बलियो बनाउन मिलेर काम गर्ने कार्यलाई जारी राख्ने पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदी आज ७० वर्षमा प्रवेश गरेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार