Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सत्तापक्षले डेलिभर गर्ने हो, प्रदर्शन होइन : मनिष झा

    सत्तापक्षले डेलिभर गर्ने हो, प्रदर्शन होइन : मनिष झा

    अनलाइन नेपाल
  • बुधबार, ५ मंसिर २०८१
  • 204
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारमा रहेका दलको काम डेलिभर रहेको बताएका छन् ।

    बुधबार बसेको बैठकपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पत्रकारहरूसँग नेकपा एमालेलक्षित सो टिप्पणी गरेका हुन् ।



    उनले सरकारमा रहेका दलको काम जनप्रदर्शन गर्ने नभइ डेलिभर गर्ने रहेको बताए ।



    उनले भने, ‘सत्तापक्षले त डेलिभर गर्ने अवसर पाउँछ नि त, सत्तापक्षले त डेलिभर गर्ने हो तर, अहिले के भइराखेको छ भने प्रधानमन्त्रीको पार्टीले चाहिँ सडकमा आएर जनप्रदर्शन गर्ने रे ।’

    एमालेले मंसिर ७ गते दरबारमार्गमा जनजागरण सभाको आयोजना गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार