Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नु पर्छ : राष्ट्रपति पौडेल

    समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नु पर्छ : राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • बुधबार, ५ मंसिर २०८१
  • 63
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धूमिल बनाउन दिनु नहुने बताएका छन् ।

    बुधबार शितलनिवासमा आयोजित ‘नेपालका निधि’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।



    पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही, न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गरे ।



    समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार