Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • माओवादी पदाधिकारी बैठक बस्दै, के-के छन् एजेण्डा ?

    माओवादी पदाधिकारी बैठक बस्दै, के-के छन् एजेण्डा ?

    अनलाइन नेपाल
  • मंगलबार, ४ मंसिर २०८१
  • 81
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ ।

    बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।



    सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियो ।



    स्थानीय तहको उपनिर्वाचनका विषयमा बैठकमा छलफल गरिनेछ ।

    केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार