Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • चीनको एक कलेजमा जथाभावी चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु

    चीनको एक कलेजमा जथाभावी चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २ मंसिर २०८१
  • 63
    SHARES

    तस्विर : एजेन्सी

    एजेन्सी । चीनमा एक युवाले जथाभावी चक्कु प्रहार गर्दा आठ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

    वुशी सहरको एक कलेजमा २१ वर्षका विद्यार्थीले जथाभावी चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।



    चक्कु प्रहार गर्ने युवा पनि त्यही कलेजका विद्यार्थी रहेको बताइएको छ ।



    यस अघि इन्टर्नशीपमा कम पैसा दिएको भनेर असन्तुष्टि पोखिरहेका ती विद्यार्थीको परीक्षामा खराब नतिजा आएपछि कलेजले प्रमाणपत्र दिन अस्विकार गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार