काठमाडौं । एकाबिहानै भूकम्पको ठूलो धक्का महसुस भएको छ ।
भूकम्पको धक्का महशुस भएपछि राजधानी काठमाडौं र बाहिरका सर्वसाधरण घरबाट बाहिर निस्किएका छन् ।
विहान करिब ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ ।
Leave a Reply