Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • ३२ सिटे प्रचण्डले पूरै अवधि शासन गर्ने हुँकार गरेपछि कांग्रेस-एमाले मिल्यौँ : शंकर पोखरेल

    ३२ सिटे प्रचण्डले पूरै अवधि शासन गर्ने हुँकार गरेपछि कांग्रेस-एमाले मिल्यौँ : शंकर पोखरेल

    अनलाइन नेपाल
  • बुधबार, २८ कार्तिक २०८१
  • 258
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ३२ सिट भएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूरै अवधि मुलुकको शासन गर्ने हुँकार गरेपछि दुई ठूला दल मिलेको बताएका छन् ।

    बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।



    उनले जनमत गुमाएको नेकपा माओवादीकेन्द्रलाई सबक सिकाउन कांग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताए ।



    उनले कांग्रेस–एमालेबीच आगामी निर्वाचनमा पनि सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी एकल चुनावी प्रतिष्पर्धा गरेर अघि बढ्ने सहमति भएको खुलाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार