Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • उपनिर्वाचनका लागि उम्मेदवार छान्दै रास्वपा, सार्वजनिक गर्‍यो ‘प्राइमरी इलेक्सन’को कार्यतालिका

    उपनिर्वाचनका लागि उम्मेदवार छान्दै रास्वपा, सार्वजनिक गर्‍यो ‘प्राइमरी इलेक्सन’को कार्यतालिका

    अनलाइन नेपाल
  • बिहिबार, २२ कार्तिक २०८१
  • 261
    SHARES

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा उम्मेदवारको टुंगो ‘प्राइमरी इलेक्ससन’मार्फत गर्ने भएको छ ।

    रास्वपाले त्यसका लागि प्रारम्भिक निर्वाचन तालिका सार्वजनिक गरेको छ ।



    स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन गर्ने कार्यतालिका तय गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।



    त्यसका लागि कात्तिक २२ देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम राखेर नामावली प्रकाशन, दाबी विरोधलगायतको प्रक्रिया पूरा गरेर कात्तिक २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार