Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ट्रम्पलाई बधाई दिँदै चिनियाँ राष्ट्रपतिले भने – दुई देशबीच सहकार्यका उपायहरू खोज्नुपर्छ

    ट्रम्पलाई बधाई दिँदै चिनियाँ राष्ट्रपतिले भने – दुई देशबीच सहकार्यका उपायहरू खोज्नुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, २२ कार्तिक २०८१
  • 570
    SHARES

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङले डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

    बुधबार अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि सीले ट्रम्पलाई दुई देशबीच सहकार्यका उपायहरू खोज्नुपर्ने बताएका हुन्।



    ‘चीन र अमेरिकाबीचको सहयोगले फाइदा हुने र मुठभेडले हिंसा निम्त्याउने इतिहासले देखाएको छ। स्वस्थ र दिगो चीन-अमेरिका सम्बन्ध दुवै देशको साझा हितमा छ। यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पनि हो,’ सीले भनेका छन्।



    उनले अमेरिकासँगको सम्बादलाई मजबुत बनाउन आफू तत्पर रहेको बताए । त्यसका लागि दुई देशबीचको मतभेदलाई उचित व्यवस्थापन गर्दै अगाडि बढ्ने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार