Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अमेरिकी राष्ट्रपति पदमा पराजित कमला ह्यारिसले भनिन् – नतिजा स्वीकार गर्छौँ

    अमेरिकी राष्ट्रपति पदमा पराजित कमला ह्यारिसले भनिन् – नतिजा स्वीकार गर्छौँ

    अनलाइन नेपाल
  • बिहिबार, २२ कार्तिक २०८१
  • 405
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् ।

    वासिङगटन डीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा बोल्दै उनले नतिजा स्वीकार गरेकी हुन् ।



    उनले आफूहरूको अभियानमा गर्व र निर्वाचनको नतिजा स्वीकार गरेको बताइन् ।



    आफ्नो भाषणमा ह्यारिसले डेमोर्क्याटका प्रमुख मुद्दा जस्तै, गर्भपतन, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिइन् ।

    उनले आफूले निर्वाचित राष्ट्र डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयका निम्ति बधाई दिएको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार