Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रिमियर लिग : टोटनहमसँग एस्टनभिल्ला पराजित, युनाइटेड र चेल्सीले खेले बराबरी !

    प्रिमियर लिग : टोटनहमसँग एस्टनभिल्ला पराजित, युनाइटेड र चेल्सीले खेले बराबरी !

    अनलाइन नेपाल
  • सोमबार, १९ कार्तिक २०८१
  • 174
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले एस्टनभिल्लालाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा टोटनहमले एस्टनभिल्लालाई ४–१ गोलले पराजित गरेको हो ।



    यो जितसँगै टोटनहम १० खेलमा १६ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । समान १० खेल खेलेको एस्टनभिल्ला १८ अङ्कका साथ छैठौं स्थानमा छ ।



    यस्तै गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् । युनाइटेड र चेल्सीले एकरएक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार