Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • समता घरेलु लघुवित्तको एफपीओ आजदेखि खुला

    समता घरेलु लघुवित्तको एफपीओ आजदेखि खुला

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 69
    SHARES

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप प्राथमिक सेयर (एफपीओ) निष्कासन गरेको छ ।

    कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा तीन लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ निष्कासन गरेको हो ।



    एफपीओमा छिटोमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । यो दिनसम्म मागअनुसारको आवेदन नपरेमा कम्पनीको एफपीओमा आवेदन दिने अवधि २६ गतेसम्म थप गरिनेछ ।



    कम्पनीको एफपीओमा लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ लिमिट (सीडीएससी) ले तयार गरेको मेरोसेयर वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार