Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आजदेखि केरूङ नाका सञ्चालनमा आउँदै

    आजदेखि केरूङ नाका सञ्चालनमा आउँदै

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 90
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ । अविरल वर्षाका कारण बन्द

    अविरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याउने चिनियाँ पक्षले तयारी गरेको हो ।



    राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठूलो सहयोग मिलेको बताइएको छ ।



    रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार