Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जापानमा सात दशकदेखि शासन गर्दै आएको एलडीपीले गुमायो बहुमत

    जापानमा सात दशकदेखि शासन गर्दै आएको एलडीपीले गुमायो बहुमत

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 153
    SHARES

    एजेन्सी । जापानमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएको छ ।

    सात दशकदेखि शासन गर्दै आएको एलडीपी हिजो भएको चुनवामा प्रधानमन्त्री शिगेरु इशिबाको दल एलडीपीले बहुमत गुमाएको हो ।



    जापानको तल्लो सदनमा रहेको चार सय ६५ सीटमध्ये एलडीपीले एक सय ९१ सीट मात्रै जितेको छ ।



    एलडीपीको सत्ता साझेदार दलको समेत गरी प्रधानमन्त्री इशिबाको पक्षमा दुई सय १५ सीट भएको छ । बहुमतका लागि दुई सय ३३ सीट आवश्यक पर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार