Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • साफ महिला च्याम्पियनसिप

    पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा

    पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 201
    SHARES

    काठमाडौं । भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

    साफ महिला च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यो तनावपूर्ण खेलको निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीले एक-एक गोल गरेपछि नतिजा पेनाल्टीमा गएको थियो ।



    पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । भारतका लागि सङ्गीता बस्फोरेले गोल गरिन् ।

    खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पनि रेफ्रीले त्यसलाई मान्यता नदिएपछि खेल एक घण्टाभन्दा धेरै समयसम्म रोकिएको थियो ।

    अब नेपालले उपाधिका लागि आउँदो बुधवार बङ्गलादेशसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार