Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • रेखा पौडेललाई रातो कार्ड, १० खेलाडीमा सिमित बन्यो नेपाल

    रेखा पौडेललाई रातो कार्ड, १० खेलाडीमा सिमित बन्यो नेपाल

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 453
    SHARES

    काठमाडौं । भारतसँगको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी छन् ।

    साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलअन्तर्गत भारतसँगको खेलमा पौडेलले रातो कार्ड पाएकी हुन् ।



    दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका छन् ।



    दोस्रो हाफको सुरुवातमै उनले रातो कार्ड पाएकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार