Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • एनआरएनएलाई राजनीतिक हस्तक्षेपबाट बाहिरै राखौं : प्रधानमन्त्री ओली

    एनआरएनएलाई राजनीतिक हस्तक्षेपबाट बाहिरै राखौं : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 78
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई राजनीतिक हस्तक्षेपबाट बाहिरै राख्नुपर्ने बताएका छन् ।

    एनआरएनए दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।



    उनले राजनीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नगर्न आग्रह गरे ।



    प्रधानमन्त्री ओलीले भने,‘पोलिटिकल पार्टीका आफ्नै संगठनहरु होलान्, त्यल्ले आफ्नो काम आफैं गर्ला, यस संगठन भित्र पोलिटिकल ‘टग अफ वार’ नगरौं ।’

    उनले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रूपमा काम गर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार