Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 60
    SHARES

    काठमाडौं । संघीय संसद्अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

    बैठक आज बिहान साढे ११ बजे बस्न बस्न लागेको हो ।



    बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार