Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सरकार परिवर्तन हुँदैन, हल्ला निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक

    सरकार परिवर्तन हुँदैन, हल्ला निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 99
    SHARES

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार बदलिने कुरा निरर्थक र भ्रमपूर्ण हल्ला भएको दाबी गरेका छन् ।

    शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै यस्तो दाबी गरेका हुन् ।



    उनले यस प्रकारको हल्लाका पछाडि कुनै तर्क र अर्थ नभएको बताए ।



    उनले वर्तमान सरकार बहुमतका साथ अगाडि बढिरहेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रह समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार