Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • निर्वाचन आयोगमा दर्ता भयो राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी !

    निर्वाचन आयोगमा दर्ता भयो राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी !

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 177
    SHARES

    काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

    अध्यक्ष महतोले दिएको निवेदनमा आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाललाई मान्यता दिएको हो ।



    पार्टीको चुनाव चिन्ह माछा रहेको छ भने कालो र रातो रंगभित्र माछाको चिह्न भएको झण्डालाई आयोगले मान्यता दिएको छ।



    १७३ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् । महतोले अन्य पदाधिकारी भने तोकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार