Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ओडिशामा दाना चक्रवातको असर : १० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, ३०० उडान रद्द

    ओडिशामा दाना चक्रवातको असर : १० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो, ३०० उडान रद्द

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 300
    SHARES

    एजेन्सी । दाना आँधीको प्रभावले भारतको ओडिशामा लगातार वर्षाका भइरहेको छ । वर्षाका कारण ओडिशामा अचानक बाढी आउने चेतावनी दिइएको छ ।

    भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले ओडिशाका १६ जिल्लामा लगातारको वर्षाका कारण अचानक बाढी आउन सक्ने आशंका व्यक्त गरेको छ ।



    सावधानीका रूपमा ओडिशाका १४ जिल्लाका १० लाख मानिसलाई अन्यत्र सारिएको छ।



    जबकि पश्चिम बंगालमा ३.५ लाख मानिसलाई सुरक्षित स्थानमा पठाइएको छ । आँधीका कारण बंगाल र ओडिशामा ३०० उडान र ५५२ ट्रेनहरू रद्द गरिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार