Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • गगन थापा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

    गगन थापा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 120
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीभ भेटवार्ता भएको छ ।

    हाल भारत भ्रमणमा रहेका महामन्त्री थापाले विहिबार चौथाइवालेसँग भेटवार्ता गरेका हुन् ।



    महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन बुधबार दिल्ली पुगेका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार